एमाले अध्यक्ष ओली प्रतिनिधि सभा सदस्यमा निर्वाचित


७ मंसिर २०७९, बुधबार १८:१६ मा प्रकाशित

झापा । झापाको क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।

उनले ५१६१९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३२३१ मत पाएका छन् ।

अधिकारी ओलीसंग भारी मतले पराजित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here