झापा २ ‘२’ बाट प्रदेश सभा सदस्यमा एमालेका प्रदेश १ सचिव चिन्तन पाठक निर्वाचित


७ मंसिर २०७९, बुधबार १९:१३ मा प्रकाशित

झापा । झापा २ को प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार चिन्तन पाठक निर्वाचित भएका छन् ।

पाठक ३८४० मतान्तर सहित निर्वाचित भएका हुन् ।

एमालेका उम्मेदवार चिन्तन पाठकले २० हजार १ सय ८४ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३ सय ४४ मत ल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here