बाग्लुङ १ बाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित


७ मंसिर २०७९, बुधबार १६:०८ मा प्रकाशित

झापा । बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् ।केसीले २१ हजार ४५१ मत ल्याएका छन् भने एमालेका पाठकले १८ हजार ८२५ मत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here