झापा ३ः राप्रपा अध्यक्ष लिङ्देनको शुरुवाती अग्रता सूर्योदय संवाददाता ५ मंसिर २०७९, सोमबार १२:५७ मा प्रकाशित झापा । झापाको क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शुरुवाती अग्रता लिएका छन् । जारी मतगणनामा ५०० मत गन्दा लिङ्देनले २२७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले २१३ मत प्राप्त गरेका छन् ।