झापाको निर्वाचन क्षेत्र नं २ को मतगणना शुरु


५ मंसिर २०७९, सोमबार ०६:२४ मा प्रकाशित

झापा । झापाको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना केहीबेर अघि शुरु भएको छ ।

अबेर रातिसम्म मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक सकेर मतगणना शुरु भएको हो ।

अहिले अर्जुनधारा ११ नम्बर वडाको मतगणना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here