मतपेटिका लिएर फिक्कल जाँदै गरेको गाडीलाई लक्षित गरेर इलामको सुखानीमा बम बिस्फोट


४ मंसिर २०७९, आईतवार २१:४४ मा प्रकाशित

इलाम । इलामको सुखानीमा बम बिस्फोट भएको छ ।

माइ नगरपालिकाको मत पेटिका फिक्कल लिएर जाने क्रममा बम बिस्फोट भएको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिनुभयो।

आइतबार बेलुका करिब ८ बजे बिस्फोट भएको उहाँले बताउनु भयो। कर्मचारी तथा मतपेटिका सुरक्षित रहेको घिमिरेको भनाइ छ ।

बिस्फोट गराउनेको पहिचान हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here