दिउँसो १ बजेसम्म देशभर ३२ प्रतिशत मत खस्योः निर्वाचन आयोग


४ मंसिर २०७९, आईतवार १५:०३ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म ३२ प्रतिशत मत खसको जनाएको छ ।

आइतबार दिउसो पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले केहि स्थानबाहेक देशैभर उत्साहपूर्व ढंगले निर्वाचन भइरहेको र करिब ३२ प्रतिशत मत खसेको जानकारी दिनुभएको हो ।

उहाले निर्वाचनमा समस्या देखिएका स्थानमा समाधानका लागि पहल भइरहेको बताउनुभयो ।

चिसोका कारण बिहान मतदान गर्नेका संख्या कम भएपनि अहिले बढ्दै गएको उहाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here