ओखलढुंगामा स्काईभेटर आगजनी गर्ने पक्राउ


१६ कार्तिक २०७९, बुधबार १६:२८ मा प्रकाशित

झापा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका २ स्थितमा रहेको स्काईभेटरमा आगजनि गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिशंखुगढी १ का २९ बर्षीय तुलसीझापा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका २ स्थितमा रहेको स्काईभेटरमा आगजनि गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिशंखुगढी १ का २९ बर्षीय तुलसी राज अधिकारी रहेका छन । सृजनशिल कन्स्ट्कसन प्रा।लि।को बा।३ ख ४३०६ नम्वरको स्काईभेटर चिशंखुगढी(२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको अवस्थामा कार्तिक १४ गते राती आगजनिबाट पुर्णरुपमा जली क्षेति भएको थियो । तत्काल घटना स्थलमा खटिएको प्रहरी चौकी खानिभञ्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी टोलीले खोज तलासको क्रममा स्काईभेटरमा आगजनी गर्ने अधिकारीलाई भाग्दै गरेको अवस्थामा चिशंखुगढी(१ सुर्केटार स्थितबाट आज बिहान पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भईरहेको छ । उक्त स्काईभेटरले माझिटार(हिलेछाप कच्चि भित्रि सडक खण्डमा मर्मत कार्य गर्दै आईरहेको थियो । राज अधिकारी रहेका छन । सृजनशिल कन्स्ट्कसन प्रा।लि।को बा।३ ख ४३०६ नम्वरको स्काईभेटर चिशंखुगढी(२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको अवस्थामा कार्तिक १४ गते राती आगजनिबाट पुर्णरुपमा जली क्षेति भएको थियो । तत्काल घटना स्थलमा खटिएको प्रहरी चौकी खानिभञ्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी टोलीले खोज तलासको क्रममा स्काईभेटरमा आगजनी गर्ने अधिकारीलाई भाग्दै गरेको अवस्थामा चिशंखुगढी(१ सुर्केटार स्थितबाट आज बिहान पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भईरहेको छ । उक्त स्काईभेटरले माझिटार(हिलेछाप कच्चि भित्रि सडक खण्डमा मर्मत कार्य गर्दै आईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here