नेपाली कांग्रेसले चुनावी घोषणापत्र शनिवार सार्वजनिक गर्दै


११ कार्तिक २०७९, शुक्रबार ११:४८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्र शनिवार सार्वजनिक गर्ने तयारी गरेको छ ।

मंसिर ४ गते हुने निर्वाचनलक्षित घोषणापत्र कांग्रेसले सार्वजनिक गर्न लागेको हो ।

शनिबार बिहान १० बजे सार्वजनिक गर्ने गरी गृहकार्य भइरहेको घोषणापत्र लेखन समितिका एक सदस्यले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here