एलोन मस्क ट्विटरको मालिक भएपछि चार उच्च अधिकारी बर्खास्त


११ कार्तिक २०७९, शुक्रबार ०८:१८ मा प्रकाशित

काठमाडौं । विश्वकै धनाढ्य एलोन मस्कले सोशल मिडिया कम्पनी सामाजिक सञ्जाल ट्विटरको स्वामित्व आफूले लिएपछि ट्वटीरका उच्च पदस्थ अधिकारीलाई बर्खास्त गर्नुभएको छ ।

४४ अर्ब डलर डिल क्लोज गरेसँगै मस्कले ट्विटरका सिइओसहित उच्च कर्मचारी बर्खास्त गर्नुभएको हो ।

बर्खास्त गरिएका ट्विटरका अधिकारीहरुमा ट्वीटरका प्रमुख कार्यकारी पराग अग्रवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल, शीर्ष कानुनी तथा नीति कार्यकारी विजया गड्डे र जनरल काउन्सिल सेन एजेट रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here