कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा भद्रपुरका पूर्व मेयर मल्लिक राप्रपा प्रवेश


३ कार्तिक २०७९, बिहीबार ०७:३१ मा प्रकाशित

झापा । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक राप्रपा प्रवेश गर्नुभएको छ ।
बुधबार उहाँ राप्रपा प्रवेश गर्नुभएको हो ।
मल्लिक भद्रपुर नगरपालिकाका पूर्व मेयर पनि हुनुहुन्छ ।
केही समयदेखि उहाँ राजनीतिमा निष्क्रिय जस्तै हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here