काठमाडौं–१ बाट निर्वाचन लड्दै रवीन्द्र मिश्र


१३ आश्विन २०७९, बिहीबार १२:४५ मा प्रकाशित

काठमाडौं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं १ बाट निर्वाचन लड्ने हुनुभएको छ । ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गर्ने मिश्रले जानकारी दिनुभयो ।

काठमाडौं १ मा एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवारी दिने मिश्रको तयारी छ ।

यो विषयमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राप्रपा प्रवेश गर्नु अगाडि नै छलफल गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here