दसैंमा मनसुन सक्रिय हुने प्रक्षेपण


९ आश्विन २०७९, आईतवार १२:३६ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले यो वर्षको दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ ।

अहिलेको मनसुनी गतिविधिलाई अवलोकन गर्दा तत्काल मनसुन बाहिरिने अवस्था नहरेको मौसम विद् राज प्रधानाङ्गले बताउनुभयो ।

यो वर्ष असोज दोस्रो सातादेखि नै सुरु भएपछि मनसुनका कारण हिले दसैं हुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here