सुन चाँदीको भाउ आज पनि बढ्यो


२४ भाद्र २०७९, शुक्रबार १३:५५ मा प्रकाशित

काठमाडौँ ।   सुन चाँदीको भाउ आज पनि बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १ हजार ५ रुपैयाँले बढेको छ ।

सुन आज तोलामा ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदी तोलामा १ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here