सुनको भाउमा गिरावट


८ भाद्र २०७९, बुधबार १२:१९ मा प्रकाशित

काठमाडौँ ।   सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको ९५ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ आज ९५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा पाँच रुपैयाँले घटेको चाँदी आज ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here