प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् संभावित कार्यसूची सूर्योदय संवाददाता २९ श्रावण २०७९, आईतवार ०७:२८ मा प्रकाशित काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे शुरू हुने बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल गरिने संसद सचिवालयले जनाएको छ ।