आम चुनावः समानुपातिकतर्फको निर्वाचन प्रक्रिया भदौ ८ गतेदेखि


२६ श्रावण २०७९, बिहीबार ०७:१५ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन अन्तर्गत समानुपातिकतर्फको निर्वाचन प्रक्रिया आगमी भदौ ८ गतेदेखि शुरु हुने भएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फको निर्वाचन प्रक्रिया भदौ ८ गतेदेखि शुरु गर्ने भएको हो ।

आयोगको हिजो बसेको बैठक उक्त निर्णय गरेको आयोगका पदाधिकारीले जनाएका छन् ।

आयोगको निर्णय अनुसार दलहरूले उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here