अर्थमन्त्रीमा जनार्दन शर्माले आजै शपथ लिने


१५ श्रावण २०७९, आईतवार १२:१९ मा प्रकाशित

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा भएको भेटवार्तामा अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पुनः नियुक्ति गर्ने सहमति भएको हो । जनार्दनको आजै साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here