हृदयेन्द्रलाई राजाका रुपमा देख्न चाहेको रवीन्द्र मिश्रको अभिव्यक्ति


१४ श्रावण २०७९, शनिबार १३:३४ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय राजसंस्था पुनःस्थापनाको पक्षमा सक्रियतापूर्वक अभिव्यक्ति दिइरहेका रवीन्द्र मिश्रले शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलाई भावी राजाको रुपमा देख्न चाहेको अभिव्यक्ति दिनु भएको छ।

मिश्रले हृदयेन्द्रलाई गद्दी-आसनको शुभकामनासमेत दिनु भएको छ ।

शनिबार फेसबुकमा शुभकामना लेख्दै मिश्रले भन्नु भएको छ, ‘२१औँ जन्मदिनमा सुस्वास्थ्य, दिर्घायु, देशभक्ती, असल चरित्र र, भावी गद्दी-आसनको हार्दिक मंगलमय शुभकामना!’

उहाँले हृदयेन्द्रलाई एकदिन राजाका रूपमा देख्न चाहेको बताउनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here