प्रदेश १ को प्रदेश सभा बैठक बस्दै


८ श्रावण २०७९, आईतवार १०:३६ मा प्रकाशित

काठमाडौं । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ ।

प्रदेशसभाको बैठक  गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो  ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभामा बजेट अधिवेशन जारी छ ।

प्रदेशको नामांकनका विषयमा पनि प्रदेश सभामा बहस शुरु हुने अपेक्षा गरिएको छ।

सबै प्रदेशले नाम राखिसक्दा पनि प्रदेश १ ले अहिलेसम्म प्रदेशको स्थायी नाम जुराउन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here