सशस्त्र प्रहरीका १६ जना अधिकृत वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस


८ श्रावण २०७९, आईतवार ०७:३० मा प्रकाशित

काठमाडौं । सशस्त्र प्रहरीमा १६ जना अधिकृतहरू वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) मबोजिम जेष्ठता क्रम कायम हुनेगरि बढुवा सिफारिस गरिएको हो।

उक्त सिफारिस चित्त नबुझे सात दिनभित्र उजुरी दिन आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here