चार दिने नेपाल भ्रमणका लागि चिनियाँ विदेश विभाग प्रमुख लिउ काठमाडौंमा


२६ असार २०७९, आईतवार ०९:५० मा प्रकाशित

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमणमा काठमाडौं आइपुग्नु भएको छ ।

चारदिने नेपाल भ्रमणका लागि उहाँ काठमाडौं आइपुग्नु भएको हो ।

लिउको नेपाल भ्रमण चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणमध्येको एक हो।

लिउले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रमुख दलका शीर्ष नेताहरूसंग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here