एमालेकाे केन्द्रीय कार्यालयकाे बैठक आज बस्दै


१८ असार २०७९, शनिबार ०७:१२ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेकाे केन्द्रीय कार्यालयकाे बैठक आज बस्दैछ ।

सचिवालय बैठकका एजेण्डा तय गर्नका लागि बैठक बस्न लागेकाे एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयाे । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

एमालेले भाेलि बस्नेगरी सचिवालय बैठक बाेलाएकाे छ ।

बैठकमा संघ र प्रदेशकाे चुनावको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here