पदको दुरुपयोग नगर्ने शहरी विकासमन्त्री चौधरीको भनाई


१३ असार २०७९, सोमबार १२:५३ मा प्रकाशित

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताउनु भएको छ ।

आइतबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नु भएका शहरी विकासमन्त्री चौधरीले
योग्यता, क्षमता अनुसार काम गर्ने बताउनु भयो ।

आफुले पदकोे दुरुपयोग नगर्ने बताउर्दै छोटो समयका लागि आएको भए पनि धेरै काम गर्ने कताउनु भयो । उहाँले पदभार ग्रहण गर्दै प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here