करेन्ट लागेर १ जनाको मृत्यु


९ असार २०७९, बिहीबार ११:२९ मा प्रकाशित

मोरङको बिराटनगर महानगरपालिका-१२ बखरीमा करेन्ट लागेर स्थानिय ३३ बर्षीय सुनिता चौधरी माझी को मृत्यु भएको छ ।

बुधवार दिउँसो २ बजे को १ ह ३०३ नम्बरको  सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लागी घाईते भएकी माझीलाई तत्काल उपचारको लागी कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here