संसदको दुवै सदनको बैठक बस्दै


२५ जेष्ठ २०७९, बुधबार ०९:३१ मा प्रकाशित

काठमाडाैँ । संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्ने भएकाे छ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ।

बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटबारे मन्त्रालयगत छलफल हुनेछ।

त्यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here