काठमाडौं । राष्ट्रपति भण्डारीद्वारा सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भइरहेको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी संंसद पुग्नु भएको हो ।
मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी संघीय संसद भवन नयाँ बानेश्वरमा पुग्नु भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ ।





