कनकाईको मेयरमा स्वतन्त्र उम्मेदवार थापाको अग्रता अझै बढ्यो


१ जेष्ठ २०७९, आईतवार ०७:५३ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले मतान्तर बढाउनु भएको छ।

अहिलेसम्म ४५७० मतगणना गर्दा थापाले १९५१ मतसहित अग्रता कायमै राख्नु भएको छ।

थापा एमालेका राजेन्द्र पोखरेल भन्दा ६३० मतले अगाडि हुनुहुन्छ। एमालेका पोखरेलले १३२१ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले ५७८ मत प्राप्त गर्नु भएको छ भने राप्रपाका उम्मेदवार श्यामसुन्दर ओलीले २०१ मत प्राप्त गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here