हल्दीबारीमा राप्रपाले बढायो अग्रता, राप्रपाका लिङ्देन ५१७ मतले अगाडि


१ जेष्ठ २०७९, आईतवार ०७:४४ मा प्रकाशित

झापा । झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले अग्रता लिएको छ । अहिले सम्म २७५६  मतगणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङ्देनले १३७२ मत ल्याउँदै अग्रता लिनु भएको हो ।

उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मी मैनालीले १०९६ मत पाउनु भएको छ ।

त्यसैगरी, अध्यक्ष पदमा एमालेका डम्बर बहादुर गिरीले ८५५ मत, काँग्रेसका तुलसी प्रसाद ओलीले २३० मत र माओवादी भवानीप्रसाद दंगालले ८०  मत ल्याएका छन् ।

उपाध्यक्ष पदमा एमालेकी शान्तादेवी गौतमले ८३५ मत, राप्रपाकी लक्ष्मी देवी मैनालीले १०९६ मत, माओवादीकी टिकादेवी राउतले १२५ र मत  ल्याएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here