पोखरा महानगरको मतगणना दिउँसो २ बजेपछि मात्रै


३१ बैशाख २०७९, शनिबार १२:४५ मा प्रकाशित

पर्वत । कास्कीकाे पोखरा महानगरपालिकामा मतगणना दिउँसो २ बजेबाट सुरु हुने भएको छ।

आज बिहान बसेको सर्वदलीय वैठकपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजेबाट गणना गर्ने भनेर निर्वाचन कार्यालयका सूचना अधिकारी निल पनेरुले जानकारी दिए ।

शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि आज देशभरका स्थानीय तहमा मतगणना कार्य भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here