झापाकाे हल्दिबारी गाउँपालिकामा राप्रपाकाे अग्रता


३१ बैशाख २०७९, शनिबार १२:१६ मा प्रकाशित

झापाकाे हल्दिबारी गाउँपालिकाकाे अध्यक्षमा राप्रपाले अग्रता लिएकाे ५-१५० मत गणना हुँदा राप्रपाका रविन्द्र प्रसाद लिङदेनले ६८ मत ल्याउँदै १० मतकाे अग्रता लिएका हुन् ।

दाेस्राेमा एमालेका डम्बर बहादुर गिरी रहेका छन्। जसकाे मत ५८ रहेकाे छ। त्यस्तै काँग्रेसका तुलसी प्रसाद ओलीले १० तथा माओवादीका भवानी प्रसाद दंगालले १२ मत ल्याएका छन्।

उपाध्यक्ष पदमा एमालेका शान्ता देवी गाैतमकाे ५० राप्रपाका लक्ष्मी देवी मैनालीकाे ४९ स्वतन्त्र उम्मेद्वार लखन हेमरमकाे १६ तथा माओवादीका टिका देवी राउतकाे ११ मत रहेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here