स्याङ्जामा मतदाता बोकेर जिप दुर्घटना


३० बैशाख २०७९, शुक्रबार ११:३५ मा प्रकाशित

स्याङ्जा । स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।

सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिपमा कति जना सवार थिए र उनीहरुको अवस्थाबारे जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here