उत्साहकासाथ मतदान सुरु ( २० तस्बिर )


३० बैशाख २०७९, शुक्रबार ०८:२९ मा प्रकाशित

झापा । देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि मतदान सुरु भएको छ । अहिले बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइँचो लागेको छ ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि आज चुनाव हुन लागेको हो । चुनावमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेकामा पुरुष मतदाताको सङ्ख्या ८९ लाख ९२ हजार १० र महिला मतदाताको सङ्ख्या भने ८७ लाख ४१ हजार ५३० छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here