जेठ १ गतदेखि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय


१४ बैशाख २०७९, बुधबार १५:०९ मा प्रकाशित

काठमाडौं, वैशाख १४ । सरकारले जेठ १ गते शनिबार र आइतबार बिदा दिने भएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको यो निर्णयका बारेमा जानकारी गराउनु भएको हो ।

“हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागु हुनेगरी बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने,” निर्णयमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here