सत्ता गठबन्धन बैठकको निर्णय  एमालेसँग भएका तालमेल खारेज गर्ने 

१४ बैशाख २०७९, बुधबार १४:२३ मा प्रकाशित

काठमाडौं । मुलुकका केहि स्थनामा नेकपा एमाले र कांग्रेस बिचमा चुनावी तालमेल भएको समाचार सार्वजनिक भएसी गठबन्धनले बैठकले गठबन्धन बाहेकका दलसँग भएका तालमेल खारेज गर्ने निर्णय गरेको छ ।

यो भन्दाअघि गठबन्धनमा भएको निर्णयविपरीत विभिन्न स्थानीय तहमा एमालेसँग काँग्रेस, माओवादी लगायतका पार्टीले तालमेल गरेको समाचार सार्वजनिक भएका थिए ।

यो भन्दाअघि गठबन्धनमा भएको निर्णयविपरीत विभिन्न स्थानीय तहमा एमालेसँग काँग्रेस, माओवादी लगायतका पार्टीले तालमेल गरेको समाचार सार्वजनिक भएका थिए ।

गठबन्धनको बैठकपछि जारी विज्ञप्तीको सातौँ बुँदामा भनिएको छ, ‘गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here