काठमाडौं । नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि नेपाली क्रकेट टीमलाई बधाई दिनु भएको छ ।
नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो ।
सामाजिक सञ्जालबाट प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ दिनु भएको हो । सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।





