नेपाल तथा भारतका धार्मिक गुरु हरुकाे उपस्थितिमा सन्थाल सारना धर्म तथा सास्कृतिक सम्मेलन


१० चैत्र २०७८, बिहीबार १५:५१ मा प्रकाशित

झापा चैत १० ,। नेपाल सन्थाल आदिवासी सारना धर्म माण्डवा रतुवामाइ नगरपालिका माेरङ ले १ दिने सन्थाल सारना धर्म तथा सास्कृतिक सम्मेलन तथा जाहेनाथ उद्घाटन गरेकाे छ। सन्थाल जातिकाे भाषा सस्कृति लिपि नृत्य लाइ सङ्रक्षण र प्रर्वदन गर्ने उदेश्का साथ १ दिने धर्म सम्मेलनकाे आयाेजना गरिएकाे यस सस्था का अध्यक्ष माेहन लाल साेरेनले बताउनु भएकाे छ। नेपाल तथा भारतका धार्मिक गुरु हरुकाे उपस्थितिमा झापा माेरङ सुनसरिका सन्थाल समुदायकाे उपस्थिती रहेकाे थियाे।

माेहन लाल साेरेनकाे सभापतित्वमा भएकाे कार्यक्रम काे भारतका धर्म गुरु सुशील साेरेन प्रमुख अतिथि त्यस्तै रतुवामाइ नगर पालिका का मेयर रविन राई,वार्ड नः८ का वार्ड अध्यक्ष नन्द कुमार चापागाई,रेडियो बिराटका प्रमुख देबेन्द्र प्रसाईं,नेपाली काङ्ग्रेस का क्षेत्रिय सदस्य बिनाेद खड्का,काङ्ग्रेस का पुराना नेता खगेन्द्र खतिवडा,सुरेन्द्र हेमरम,गाेपिन मुर्मु,किसन कुमार बेस्रा लगायत विभिन्न राजनितिक दलका प्रतिनिधि हरुकाे उपस्थिति रहेकाे कार्यक्रम काे सञ्चालन सञ्चारकर्मि श्यामसुन्दर बेस्राले गर्नु भएकाे थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here