सोनाम ल्होसारका अवसरमा बुधबार सार्वजनिक विदा


१८ माघ २०७८, मंगलवार १३:०७ मा प्रकाशित

काठमाडौं, माघ १८ । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषदको माघ १७ गतेको निर्णय अनुसार सोनम ल्होसारका अवसरमा मिति २०७८ माघ १९ गते बुधवार सावैजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

नेपाल राज्यभरका सबै सरकारी कार्यालय संघ संस्थाहरुमा भोलि सार्वजनिक विदा दिने निर्णय भएको पनि सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here