काठमाडौं , भदौ ३ । नेपाली काङ्गेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने एक मन्त्रीले जानकारी दिनुभयो।
मन्त्रिपरिषदको नियमित बैठक भएकोले विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने भएको छ ।





