थपिए चार हजार बढी कोरोना संक्रमित,३५ जनाको मृत्यु


२० श्रावण २०७८, बुधबार १८:५२ मा प्रकाशित

काठमाडौं ।   देशभर पछिल्लो समय थप चार हजार एक सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीका अनुसार बुधबार १६ हजार दुई सय ९८ जनामा कोरोना परीक्षण गरिएको थियो।

कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ।त्यस्तै एक हजार पाँच सय ३५ जना कोरोनामुक्त भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here