विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा शिवाकोटी निर्वाचित


१७ फाल्गुन २०७७, सोमबार २०:१५ मा प्रकाशित

झापा । विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका प्रकाश शिवाकोटी निर्वाचित भएका छन् ।

निर्वाचन समितिले मत परिणाम सार्वजनिक गर्न भने बाँकी छ । सार्वजनिक गरिएको परिणाम अनुसार ४ सय भन्दा बढि मतले शिवाकोटी अगाडि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here