झापा । विर्तामोड उद्योग वाणिज्य संघको महासचिवमा संयुक्त व्यवसायी प्यानलका उम्मेद्वार अर्जुन कुमार मैनाली विजयी भएका छन् ।
२६ मतले मैनाली महासचिवमा विजयी भएका हुन् । निर्वाचन समितिले मत परिणाम सार्वजनिक गर्न बाँकी छ ।
लोकतान्त्रिक प्यानलबाट रविन्द्र भट्टराई महासचिवका उम्मेद्वार रहेका थिए ।





