कोरोना अपडेट–बिहीबार थप ८१ जनामा कोरोना पुष्टि


२९ माघ २०७७, बिहीबार १६:२० मा प्रकाशित

काठमाडौं । नेपालमा बिहीबार थप ८१ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म दुई हजार ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १११ जना कोरोनामुक्त हुँदा नेपालमा २ लाख ६८ हजार ६६० निको भएका छन् ।

त्यस्तै हाल १७१८ जना आइशोलेशनमा र ८७ जना क्वारेन्टाइनमा छन् । हालस्म्म २१ लाख ७ हजार ६४९ वटा पिसिआर गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here