कोरोना अपडेट–३ सय २२ जना कोरोना संक्रमित थपिए


५ माघ २०७७, सोमबार १७:५६ मा प्रकाशित

काठमाडौं । नेपालमा सोमबार थप ३ सय २२ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृतयु हुनेको संख्या १९ सय ६५ पुगेको छ ।

त्यस्तै थप ३ सय ७४ जना कोरोनामुक्त हुँदा नेपालमा ६ लाख ६१ हजार ८ सय १८ जनाले कोरोना जितेका छन् । नेपालमा हाल ३ हजार ८ सय ६१ जना आइशोलेशनमा छन् भने २२१ जना क्वारेन्टाइनमा छन् ।

नेपालमा हालसम्म २० लाख १६ हजार ७५८ वटा पिसिआर गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here