युवतीमाथि सामुहिक बलात्कार गर्ने दुई युवा पक्राउ


१४ कार्तिक २०७७, शुक्रबार १५:१७ मा प्रकाशित

उदयपुर । उदयपुरमा सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार गर्ने दुई युवा पक्राउ परेका छन् ।

उनीहरुले १२ कार्तिकमा युवतीलाई अटोमा लगेर बलात्कार गरेका थिए । पक्राउ पर्नेहरु ३२ वर्षका अल्लाह र २५ वर्षका मोहम्मद रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो । उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here