बिर्तामोड नगरपालिका कार्तिक ६ गतेसम्म बन्द


३० आश्विन २०७७, शुक्रबार १६:३२ मा प्रकाशित

झापा। बिर्तामोड नगरपालिका कार्तिक २ गतेबाट ६ गतेसम्म बन्द गर्ने निर्णय भएको छ ।

बिर्तामोड नगरपालिकाभित्र गरिने कोभिड–१९ रोकथाम नियन्त्रण तथा उपचार समेतलाई मध्यनजर गर्दै बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकले यस्तो निर्णय गरेको नगर प्रमुख ध्रुबकुमार शिवाकोटीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here