कोरोनाले पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु 


३१ भाद्र २०७७, बुधबार १६:३० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here