झापा । झापाको विर्तामोड –५ को दुई परिवारमा कोरोना पुष्टि भएपछि विर्तामोड नगरपालिकाले रत्न सुपर मार्केट शिल गरिएको छ ।
समुदाय मै कोरोना देखिएपछि नगरले ट्रेसिङका लागि रत्न सुपर मार्केट शिल गरेको नगरपालिका स्रोतले जनाएको छ । संक्रमीत परिवार सुपर मार्केटको व्यापारी रहेको जनाइएको छ ।





