कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु


२१ श्रावण २०७७, बुधबार १९:०७ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन पाँच जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here