लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त सूर्योदय संवाददाता १९ श्रावण २०७७, सोमबार २०:४८ मा प्रकाशित काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।उनी हाल राष्ट्रिय योजना आयोगको सदस्य थिए ।